लोत्से मल

आफ्नै पसल किन्ने हो, उपहारमा गाडी चढ्ने हो ।

दैनिक करिब ४० हजार मानिसहरु आवत–जावत हुने काठमाडौको मुटु गोङ्गबु बसपार्कमा अवस्थित, एउटै छाना मुनी सिनेमाहल, ब्याङ्क्वेट हल, रेष्टुरेन्ट फुड कोर्टहरुका साथै विविध मनोरञ्जनका सुविधाहरु भएको तथा देशको ७७ वटै जिल्लाहरुलाई जोड्ने र दशै अगाडि नै सञ्चालनमा आउने यस लोत्से मलमा सीमित पसलहरु बिक्रीका लागि खुल्ला गरिएका छन् ।

नया “वर्ष २०७६ को उपलक्ष्यमा पसल खरिद गर्नुहोस् । यो अफरमा ८० वटा पसल खरिद गर्नेहरु मध्ये बाट तीनजना भाग्यशाली विजेताहरुले बम्पर उपहारमार्फत SUZUKI को VITARA BREZZA, SWIFT र WAGON R कार जित्ने अवसर पाउनुहोस् ।

अधिकांश पसलहरु बिक्री भैसकेको यस मलमा सीमित ८० वटा पसल मात्र बिक्री हुन बाँकी छन्।
बुकिङ तथा विस्त्रित जानकारीका लागि

Cinema Hall - Lotse Mall

सिनेमा हल

यस सपिङ मलमा अत्याधुनिक तथा नौलो प्रविधिबाट सञ्चालनमा आउने दुईवटा सिनेमा हल हुनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरु एउटै छाना मुनी अत्याधुनिक प्रविधिको मज्जाको साथ हेर्न मिल्ने यो नेपालको पहिलो सिनेमा हल हुनेछ । प्रत्येक हलमा २३८ वटा व्यवस्थित सिट हुनेछन् । यसका साथै अनलाइन बुकिङ गर्ने तथा डिजिटल सुविधा पनि यस सिनेमा हलमा पाउन सकिनेछ ।

Banquet Hall - Lotse Mall

बैङ्क्वेट हल

लोत्से मलमा विवाह, ब्रतवन्ध जस्ता शुभकार्य र सभा सम्मेलन तथा कर्पाेरेट कार्यक्रमहरुको लागि अत्याधुनिक उपकरण जडित बैङ्क्वेट हल सञ्चालनमा ल्याइनेछ । यस बैङ्क्वेट हलमा आवश्यक मात्रामा पार्किङ्ग तथा अन्य मनोरञ्जनात्मक उपकरणहरु जडान गरिएर सेवा दिइनेछ ।

लोत्से मलको बैङ्क्वेट हलमा कार्यक्रम तथा शुभ कार्य गर्नुहुने तपाईहरुको हरेक खुशीका क्षणहरु अविस्मरणीय बन्नेछ ।

Food Court - Lotse Mall

फुडकोर्ट

लोत्से मलमा नेपाली, चाइनीज, कन्टिनेन्टल तथा अरु विभिन्न किसिमका परिकार भएका फुड कोर्ट र रेस्टुरेन्टहरु हुनेछन् । स्वाद र मनलाई सन्तुष्ट पार्ने तथा रमणीय वातावरणमा परिवार, इस्ट–मित्र र साथीभाइहरुसँग स्वादिष्ट विदेशी तथा स्वदेशी परिकारको मज्जा लिन सकिने यो एकमात्र खानाको गन्तव्य हुनेछ ।

यस फुडकोर्ट र रेस्टुरेन्टहरुमा तपाईंले स्वादिष्ट परिकारहरुका साथै अरु उत्कृष्ट मनोरञ्जनात्मक सेवाहरु पनि पाउनु हुनेछ ।

Parking in Lotse Mall

पार्किङ्गको व्यवस्था

लोत्से मलमा गाडी तथा मोटर साइकलको पार्किङ्ग स्पेसहरु डबल बेसमेन्ट र लोवेर ग्राउन्ड फ्लोरमा उपलब्ध हुनेछन् । यस बाहेक स्लोप र्‍याम्प, लाइटिङ्ग र अरु सुरक्षाका सुविधाहरु उपलब्ध गराइ सेवा दिइनेछ । यस मलको पार्किङ्गमा उपयुक्त शुल्कका साथै तपाईंको सवारी साधनको लागि भरपर्दो सुरक्षा पनि उपलब्ध गराइने छ ।

Our Gallery